पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ आंफ्नो सातौँ राष्ट्रिय महाधिबेशनमा जुटेको छ । महासंघको महाधिबेशन यहि बैशाख २७ गते आइतबार देखि २९ गते मंगलबारसम्म पोखरामा हुने भएको छ । पोखरामा हुने महाधिबेशनमा यातायात ब्यबसायीसंग सम्बन्धित संस्थाबाट दुई हजार बढी महाधिबेशन प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहेको रहने बताइएको छ … Continue reading पोखरामा यातायात ब्यबसायीको कुम्भमेला: सिटौला र केसीबीच प्रतिष्पर्धा, १० अर्बको लगानी सुरक्षित गर्नुपर्ने माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed