मुक्तिनाथ विकास बैंकका नवनियुक्त सिईओ तारा मानन्धरले जेष्ठ १ गतेबाट कार्यभार सम्हाल्ने
पोखरा, मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले आगामी जेष्ठ १ गतेबाट जिम्मेवारी सम्हाल्ने भएका छन। मुक्तिनाथ विकास बैंकको यहि बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई बैंकको सिईओमा ४ बर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । बैशाखमा संचालक समितिले निर्णय गरेको भएपनि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले आगामी जेठ … Continue reading मुक्तिनाथ विकास बैंकका नवनियुक्त सिईओ तारा मानन्धरले जेष्ठ १ गतेबाट कार्यभार सम्हाल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed