पोखरामा संकास्पद बस्तु भेटिएपछि बम डिस्पोजल टोली घटनास्थलमा, काठमाडौँमा गाडीमा आगजनी
काठमाडौँ, दुईदिन पछि अर्थात फागुन २१ गते हुने निर्वाचन बिथोल्ने उद्देश्यका साथ मंगलबार काठमाडौँको महाराजगन्ज र नैकापमा गाडीमा आगजनी गरिएको छ भने पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा संकास्पद बस्तु भेटिएको छ । पोखरामा केहि समय अगाडी मात्र भेटिएको संकास्पद बस्तु बम भएको आशंकामा नेपाली सेना र नेपाल प्रहरीको टोली सोहि ठाउँमा पुगेर डिस्पोज गर्ने प्रक्रिया … Continue reading पोखरामा संकास्पद बस्तु भेटिएपछि बम डिस्पोजल टोली घटनास्थलमा, काठमाडौँमा गाडीमा आगजनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed