निर्बाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेका सवारी दुर्घटना, तिनको मृत्यु, ९ जना घाइते
पोखरा, यहि फागुन २१ गते हुने निर्बाचनको लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको सवारी साधन दूर्घटना हुँदा मुस्तांगमा एक जना कर्मचारीको मृत्यु भएको छ भने रामेछापमा भएको अर्को दुर्घटनामा दुई जना सुरक्षाकर्मीको मृत्यु हुनुको साथै ८ जना सुरक्षाकर्मी र कर्मचारी घाइते भएका छन । गण्डकी प्रदेशको मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको … Continue reading निर्बाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेका सवारी दुर्घटना, तिनको मृत्यु, ९ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed