पोखराको ड्यामसाइडमा महिलाको विभत्स हत्या: शबलाई सुटकेसमा प्याक गरेर खोलामा फालेको भेटियो
पोखरा, पोखरा महानगरपालिकाको ड्यामसाइड खोला किनारमा भेटिएको सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा हतियार प्रहार गरेको जस्तो चोट देखिएकाले ति महिलाको हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। सोहि ठाउँ नजिकै एक घरमा डेरा गरि बस्ने भारत घर भएको बताउने बिशाल भनिने एक युवाले उनिसंगै बस्ने मनिषा भनिने युवतीको (सम्भवत श्रीमती) हत्या गरेर … Continue reading पोखराको ड्यामसाइडमा महिलाको विभत्स हत्या: शबलाई सुटकेसमा प्याक गरेर खोलामा फालेको भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed