गण्डकीबाट एमालेको पदाधिकारी बन्न ६ जनाको र कास्कीबाट केन्द्रीय सदस्य बन्न कम्तिमा १० जनाको दौडधुप

पोखरा, नेकपा एमालेको महाधिवेशन नाजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुको संख्या उल्लेखनीय रहने देखिएको छ। केन्द्रीय अध्यक्षमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने करिब निश्चित भएको छ। एकातिर केन्द्रिय अध्यक्षमा ओली र पोखरेलको प्रतिष्पर्धा हुने र अर्को तिर गण्डकी प्रदेशभित्र पृथ्वीसुब्बा गुरुङ … Continue reading गण्डकीबाट एमालेको पदाधिकारी बन्न ६ जनाको र कास्कीबाट केन्द्रीय सदस्य बन्न कम्तिमा १० जनाको दौडधुप