लेखनाथ क्षेत्रका महिला संघसंस्था र आमा समुहको भेला: महोत्सब सफल पार्न सक्रिय रहने प्रतिबद्दता
लेखनाथ,पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका उद्योगी ब्यबसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म गर्ने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारीको क्रममा आइतबार महिलाहरुको भेला सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा रहेका महिलाहरुसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधि एबम सदस्यहरुको शनिबार सम्पन्न भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको … Continue reading लेखनाथ क्षेत्रका महिला संघसंस्था र आमा समुहको भेला: महोत्सब सफल पार्न सक्रिय रहने प्रतिबद्दता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed