पुषको पहिलो साता हुने लेखनाथ महोत्सबको तयारीमा तिब्रता, ५ प्रतिशत स्टलमात्र बुकिंग हुन बाँकी

लेखनाथ, पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका उद्योगी ब्यबसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म गर्ने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारीमा तिब्रता दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र महासंघको गण्डकी प्रदेश समितिको सहआयोजनामा उक्त महोत्सव … Continue reading पुषको पहिलो साता हुने लेखनाथ महोत्सबको तयारीमा तिब्रता, ५ प्रतिशत स्टलमात्र बुकिंग हुन बाँकी