लेखनाथ महोत्सवको तयारी शुरु: कार्यसम्पादन समिति र बिभिन्न उपसमितिका संयोजकहरु चयन (नाम सहित)

पोखरा, लेखनाथ उद्योग बाणिज्य संघले आगामी पुसको ३ गते देखि १४ गतेसम्म लेखनाथको तालचोकमा आयोजना गर्न लागेको २१ औँ संस्करणको लेखनाथ महोत्सवलाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि मूल आयोजक समिति सहित बिभिन्न उपसमितिहरु गठन गरिएको छ। ३ सय जना सदस्य रहेको मूल आयोजक समितिको संयोजकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुलीलाई नै राखिएको … Continue reading लेखनाथ महोत्सवको तयारी शुरु: कार्यसम्पादन समिति र बिभिन्न उपसमितिका संयोजकहरु चयन (नाम सहित)