लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने
लेखनाथ, कास्की जिलाको लेखनाथ क्षेत्रका ब्यबसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा उक्त महोत्सव संचालन गरिने भएको हो । … Continue reading लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed