महाधिबेशनको बिषयमा कांग्रेसमा अन्योल यथाबत, केन्द्रिय समितिको बैठक आजपनि, बिशेष भेला मंगलवार

काठमाडौँ, नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक आइतबार अर्थात आज पनि बस्दै छ। आइतबार दिउँसो १ बजेको लागि केन्द्रीय समितिको बैठक तय गरिएको भएपनि पार्टीको महाधिबेशन सम्बन्धि बिषयमा पदाधिकारीहरु बिचमा सहमति कायम हुन् नसक्दा बैठक लम्बिंदै गएको छ । गत असोज २८ गतेबाट शुरु भएको बैठक पटक पटक स्थगित हुँदै र बस्दै आउने क्रममा शुक्रबार … Continue reading महाधिबेशनको बिषयमा कांग्रेसमा अन्योल यथाबत, केन्द्रिय समितिको बैठक आजपनि, बिशेष भेला मंगलवार