कांग्रेसमा महाधिबेशनको विषय पेचिलो बन्दै, कार्यतालिकामा सहमति जुटाउन मागियो ‘दुईदिनको समय’

पोखरा, नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि दिउँसो १ बजेको लागि तय गरिएको थियो। तर, करिब दुई घण्टासम्म बैठकको प्रतिक्षा गरेर बसेका केन्द्रीय सदस्यहरुलाई अन्तिममा जानकारी गराइयो। ‘आइतबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको छ।’ पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले शुक्रबार १ बजेका लागि बोलाइएको बैठक सुरुवात नै नगरी आइतबारसम्मका … Continue reading कांग्रेसमा महाधिबेशनको विषय पेचिलो बन्दै, कार्यतालिकामा सहमति जुटाउन मागियो ‘दुईदिनको समय’