यथाशिघ्र महाधिबेशन गर्नुपर्ने पक्षमा कांग्रेसका महानगर समितिका सभापतिहरु

पोखरा, मुलुकका छ वटा महानगरका नेपाली काँग्रेसका सभापतिहरुले तत्काल महाधिबेशन गर्नुपर्नेमा जोड दिंदै एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको भन्दै कार्यतालिका प्रस्ताब गरेर केन्द्रीय समिति समक्ष बुझाएका छन । नेपाली काँग्रेस ललितपुर महानगर समितिको आतिथ्यतामा सम्पन्न अन्तर महानगर समितिको बैठकले उक्त निष्कर्ष निकाल्दै यथाशिघ्र महाधिबेशन गर्नुपर्नेमा जोड दिएको छ। नेपाली काँग्रेस काठमाडौं महानगर सभापति निलकाजी … Continue reading यथाशिघ्र महाधिबेशन गर्नुपर्ने पक्षमा कांग्रेसका महानगर समितिका सभापतिहरु