कांग्रेस बैठकमा नेताहरु: मङ्सिरमा महाधिबेशन असम्भव, चुनाबमा जाने कि संसद पुनर्स्थापना गर्ने ? स्पष्ट बनौं

काठमाडौं, नेपाली कांग्रेसको  केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार दिउँसो १ बजे पुन बस्नेगरी सकिएको छ। बिहिबार पनि दिउँसो १ बजेको लागि बैठक तय गरिएको भएपनि ढिलो सुरु भएको थियो । बिहीबारको बैठकमा सहभागी रहेका हरुमध्ये १५ जना नेताले आआफ्नो धारणा राखेका थिए । पार्टीको केन्द्रीय कार्यालय बाट प्राप्त जानकारी अनुसार बिहीबारको बैठकमा बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र … Continue reading कांग्रेस बैठकमा नेताहरु: मङ्सिरमा महाधिबेशन असम्भव, चुनाबमा जाने कि संसद पुनर्स्थापना गर्ने ? स्पष्ट बनौं