‘मन्त्री’ भन्दै सुनार र श्रेष्ठले बधाई खाए तर मन्त्री पदको शपथ खान पाएनन

पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनबाट बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ नहुने भएको छ । फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि सुनारको शपथ रोकिएको हो भने भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि … Continue reading ‘मन्त्री’ भन्दै सुनार र श्रेष्ठले बधाई खाए तर मन्त्री पदको शपथ खान पाएनन