पर्यटकीय नगर पोखरासहित घान्द्रुक र मुस्तांगमा पर्यटकको संख्या ह्वात्तै बढ्यो, पाहुना ब्यबस्थापनमा कठिनाई

पोखरा, केही समयदेखि सुस्ताएको पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ । दसैँ तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखरा र आसपासका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ भने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको … Continue reading पर्यटकीय नगर पोखरासहित घान्द्रुक र मुस्तांगमा पर्यटकको संख्या ह्वात्तै बढ्यो, पाहुना ब्यबस्थापनमा कठिनाई