कास्की मालपोतको सेवा शुरु गर्न लेखापढी ब्यबसायीको पहल, अस्थायी संरचना र आबश्यक सामग्री हस्तान्तरण

पोखरा, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी गरिएको जिल्ला मालपाेत कार्यालय कास्कीले आफ्नोसेवा अझै शुरु गर्न सकेको छैन। मालपोत कार्यालयको सबैजसो भौतिक संरचना र अभिलेखहरु जलेर नष्ट भएको कारण कार्यालयले सेवा सुचारु गर्न ढिलाई भएको हो। नष्ट भएका संरचनाको नयाँ निर्माण गर्न तथा अभिलेखहरुको श्रेस्ता कायम गर्न लामो समय … Continue reading कास्की मालपोतको सेवा शुरु गर्न लेखापढी ब्यबसायीको पहल, अस्थायी संरचना र आबश्यक सामग्री हस्तान्तरण