सभापति देउवाको मन्तब्य: महाधिबेशन सम्बन्धि बिबादको सुरक्षित अवतरण हुने बिश्वासमा अधिकांश नेता कार्यकर्ता

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा तीन वटा कुरा महत्त्वपूर्ण थिए — पहिलो, उनले आफ्नो मन्तव्यमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरे। दोस्रो, विधानले तोकेको अवधिभित्र १५ औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। तेस्रो, फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भाग लिने उल्लेख … Continue reading सभापति देउवाको मन्तब्य: महाधिबेशन सम्बन्धि बिबादको सुरक्षित अवतरण हुने बिश्वासमा अधिकांश नेता कार्यकर्ता