कास्की मालपोतको श्रेस्ता कायम गर्ने प्रक्रिया जटिल भयो- नितिगत सुधारको लागि नागरिक अभियान

पोखरा,  गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा आगजानी गरिएको जिल्ला मालपोत कार्यालय कास्कीले जग्गाधनि श्रेस्ता कायम गर्ने प्रक्रियाको लागि बिभिन्न कागजपत्र आबश्यक रहेको भन्दै सार्बजनिक गरेको सुचना परिमार्जन गरि सहज बनाउन नीतिगत सुधारका लागि नागरिक अभियानले माग गरेको छ । सूचनामा भनिए अनुसारको प्रक्रिया कतिपय सर्वसाधारणले पुरा गर्न नसक्ने, नजान्ने वा धेरै … Continue reading कास्की मालपोतको श्रेस्ता कायम गर्ने प्रक्रिया जटिल भयो- नितिगत सुधारको लागि नागरिक अभियान