मालपोतको श्रेस्ता कायम गर्ने प्रक्रिया सहज बनाउन पोउबासंघको माग, प्रजिअ र मालपोत प्रमुखलाई ज्ञापनपत्र

पोखरा, पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै यस किसिमको आग्रह गरेको हो … Continue reading मालपोतको श्रेस्ता कायम गर्ने प्रक्रिया सहज बनाउन पोउबासंघको माग, प्रजिअ र मालपोत प्रमुखलाई ज्ञापनपत्र