श्रेस्ता कायम गर्न भन्दै कास्की मालपोतको सुचना: जग्गा धनीको समय र पैसाको खर्च अनि झन्झटिलो

पोखरा,  कास्की जिल्ला मालपोत कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै जिल्लाका जग्गाधनीहरुलाई निकै झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको छ ।गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित जग्गाको अभिलेख जलेर नष्ट भएको बताइएको छ। जेनजी पुस्ताले सुशासन र अनियमितताको बिरुद्ध भन्दै … Continue reading श्रेस्ता कायम गर्न भन्दै कास्की मालपोतको सुचना: जग्गा धनीको समय र पैसाको खर्च अनि झन्झटिलो