विश्व पर्यटन दिवस: नेपाल सुरक्षित पर्यटकीय गन्तब्य रहेको सन्देश प्रवाह गरिंदै , बिभिन्न व्यक्ति र संस्था सम्मानित

काठमाडौँ, ४६ औं विश्व पर्यटन दिवसको अबसरमा नेपालको बिभिन्न शहरहरुमा पर्यटनसंग सम्बन्धित बिबिध कार्यक्रमहरु गरिएको छ यसैक्रममा नेपाल पर्यटन बोर्डले काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका ट्राभल एड्भाइजरी खुकुलो बनाइदिन कुटनीतिक नियोग र बिदेशी राजदुताबाससंग आग्रह गरेको छ । विश्व पर्यटन दिवस र दशैं पर्वको समेत सन्दर्भ पारेर आयोजना गरिएको … Continue reading विश्व पर्यटन दिवस: नेपाल सुरक्षित पर्यटकीय गन्तब्य रहेको सन्देश प्रवाह गरिंदै , बिभिन्न व्यक्ति र संस्था सम्मानित