जेनजी आन्दोलनकारीबाट कुटिएका देउवा दम्पतिको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी
काठमाडौँ, जेनजीको नाममा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा रक्ताम्य हुने गरि कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बुझिएको छ । देउवालाई सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । रक्ताम्य अबस्थाका घाइते देउवा दम्पतिलाई केही मनकारी प्रदर्शनकारीले … Continue reading जेनजी आन्दोलनकारीबाट कुटिएका देउवा दम्पतिको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed