पोखरा दिनभर तनाबग्रस्त, सबैजसो सरकारी कार्यालयहरु र महानगरका कार्यालयमा आगजनी र तोडफोड

पोखरा, जेनजी आन्दोलनको क्रममा मुलुकको बिभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएकोमा गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मंगलवार दिनभर दर्जनौं कार्यालय र निजि घरमा आगजनी र तोडफोड भएको छ। प्रदर्शनकारीहरुले पोखराको विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरु एबम बिभिन्न राजनीतिक दलका कार्यालय र दलका नेता एबम जनप्रतिनिधिहरुको निवासलाई निशाना बनाएर तोडफोड र आगजनी गरेको छन। जसका … Continue reading पोखरा दिनभर तनाबग्रस्त, सबैजसो सरकारी कार्यालयहरु र महानगरका कार्यालयमा आगजनी र तोडफोड