जेनजी आन्दोलनका घाइतेहरुलाई मणिपालले निशुल्क उपचार गर्ने

पोखरा, जेनजी युवाहरुको प्रदर्शनको क्रममा घाइते भएकाहरुको लागि नेपाल मणिपाल शिक्षण अस्पतालले निशुल्क उपचार गराउने घोषणा गरेको छ। आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने ब्यवस्था गरेको  अस्पतालका मार्केटिंग प्रबन्धक रोशन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए । अस्पतालले देशका बिभिन्न स्थानमा प्रदर्शनको क्रममा मृत्युबरण गर्न पुगेका हरुप्रति श्रद्दान्जली प्रकट गर्नुको … Continue reading जेनजी आन्दोलनका घाइतेहरुलाई मणिपालले निशुल्क उपचार गर्ने