सिडेन गण्डकीको सचिबमा ई.महेन्द्रको उमेदवारी
पोखरा, सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स, नेपाल (सिडेन ), गण्डकी प्रदेशको निर्वाचनमा इ. महेन्द्र पौडेलले प्रदेश समितिको सचिव पदमा उमेदवारी दिने भएका छन। सिभिल इन्जिनियरिङमा स्नातक र पब्लिक हेल्थ तथा डिजास्टर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका पौडेल हाल पोखरा महानगरपालिकामा कार्यरत छन्। उनी प्राविधिक योजना, घर नक्सा, निर्माण व्यवस्थापन तथा नगर विकाससम्बन्धी काममा प्रत्यक्ष संलग्न छन्। शैक्षिक … Continue reading सिडेन गण्डकीको सचिबमा ई.महेन्द्रको उमेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed