मणिपाल अस्पतालमा न्युरोक्रिटिकल केयर वर्कशप हुने, पोखराको बिभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी बन्ने

पोखरा, पोखरामा पहिलो पटक बिभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्सहरुको लागि ‘न्युरोक्रिटिकल केयर वर्कशप’ हुने भएको छ। पोखराको सूबिधा सम्पन्न अस्पतालको रुपमा परिचित नेपाल मणिपाल शिक्षण अस्पतालमा हुने उक्त कार्यशालामा पोखराका विभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत ५० भन्दा बढी नर्सहरुको सहभागिता रहने भएको छ। यस किसिमको कार्यक्रम गण्डकी प्रदेशमा नै पहिलो पटक हुन … Continue reading मणिपाल अस्पतालमा न्युरोक्रिटिकल केयर वर्कशप हुने, पोखराको बिभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी बन्ने