लेखनाथ उद्योग बाणिज्य संघमा चुनाबी प्रतिष्पर्धा: ओझा प्यानलको प्रतिबद्दता र उमेदवारहरु सार्बजनिक

पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १५ औं अधिवेशनबाट निर्बाचित हुनको लागि अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरु र उक्त प्यानलले सदस्यहरु सामु गरेका प्रतिबद्धताहरु बिहीबार सार्वजनिक गरिएको छ । ‘उद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको राजेन्द्र ओझा समुहले दृष्टि, उद्धेश्य र लक्षलाई स्पष्ट पार्दै आफ्ना प्रतिबद्दता … Continue reading लेखनाथ उद्योग बाणिज्य संघमा चुनाबी प्रतिष्पर्धा: ओझा प्यानलको प्रतिबद्दता र उमेदवारहरु सार्बजनिक