लेखनाथ उबासंघको अधिबेशन: जानुका नेतृत्वको प्यानलका उमेदवारको टुंगो, चुनाबी प्रचारमा तिब्रता
पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको आसन्न अधिबेशनको लागि जानुका पराजुली अधिकारी नेतृत्वको समूहका उमेदवारहरुको टुंगो लागेको छ। कार्यसमितिमा सातजना पदाधिकारी, आठजना खुल्ला सदस्य, एकजना एसोसिएट र एकजना संस्थागत सदस्यको साथै दुईजना महिला सदस्य गरि १९ जना रहने व्यवस्था अनुरुप प्यानल तयार भएको अध्यक्षको उमेदवार जानुकाले जानकारी दिईन। इमान्दारिता, पारदर्शिता र लगनशिलता- ब्यबसायिक क्षेत्रमा सक्षम् नेतृत्व, … Continue reading लेखनाथ उबासंघको अधिबेशन: जानुका नेतृत्वको प्यानलका उमेदवारको टुंगो, चुनाबी प्रचारमा तिब्रता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed