अपाङ्गता भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकको लागि क्षमता बिकास तालिम

पोखरा, इन्डीपेन्डेन्ट लिभिंग सेन्टर पोखराले स्नायु बिकासात्मक अपांगता भएका बालबालिकाका अभिभावकहरुको लागि आयोजित सशक्तिकरण र क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको तालिममा अटीजम, बौद्धिक अपांगता र सेरेब्रल पल्सी भएका बालबालिकाका ५० बढी अभिभावकहरुको सहभागिता रहेको थियो। तालिममा  देवेन्द्रमान पालिखे, अकुपेसनल थेरापिष्ट सुदीप औजी, मनोविद सम्झना पराजुली र स्पिच थेरापिस्ट ईशा वस्तीले … Continue reading अपाङ्गता भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकको लागि क्षमता बिकास तालिम