लेखनाथ उबासंघ: अध्यक्ष र महासचिबले जिल्ला अदालत र कास्की प्रहरीमा दिएको उजुरी फिर्ता लिने सहमति
पोखरा, कास्कीको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष र महासचिबको बिचमा उत्पन्न बिबाद संघका पूर्व अध्यक्षहरुको पहलमा टुंगिएको छ। यस अगाडी साउन ४ गते बसेको लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिको बैठकमा संघको १५ औं अधिबेशन र २९ औं साधारण सभाको मिति तय गर्ने सम्बन्धमा उत्पन्न बिबाद कास्की प्रहरी र कास्की जिल्ला अदालत सम्म पुगेको थियो । … Continue reading लेखनाथ उबासंघ: अध्यक्ष र महासचिबले जिल्ला अदालत र कास्की प्रहरीमा दिएको उजुरी फिर्ता लिने सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed