पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, मर्जर पछिको नाम ‘पोखरा फाइनान्स’ नै रहने

पोखरा,  पोखराको पुरानो फाइनान्स कम्पनि पोखरा फाइनान्स मर्जरमा जाने भएको छ। पोखरा र आसपासका भुतपुर्ब सैनिकहरुको पहलमा स्थापना गरिएको पोखरा फाइनान्स लिमिटेडले अन्य धेरै बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जानको लागि पटक पटक सम्बाद भएपनि काठमाण्डौको समृद्धि फाइनान्स लिमिटेडसंग मर्जरमा जाने सहमति भएको हो । दुवै संस्थाबीच १,१ को स्वाप रेसियोमा (एक सेयर बराबर एक … Continue reading पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, मर्जर पछिको नाम ‘पोखरा फाइनान्स’ नै रहने