मणिपाल अस्पतालको स्वास्थ्य परीक्षण सुबिधा योजना: विभिन्न संघसंस्थासंगको सहकार्य जारी

पोखरा, पोखराको ठुलो र सुबिधा सम्पन्न नेपाल मणिपाल शिक्षण अस्पातलले पोखरा भित्र र बाहिरका बिभिन्न संघ संस्था एबम कर्पोरेट हाउससंग मिलेर कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना संचालनमा ल्याएको छ। मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु ल्याउने क्रममा  यो योजना पनि ल्याएको हो। यसैक्रममा नेपाल मणिपाल शिक्षण अस्पातल र कास्की … Continue reading मणिपाल अस्पतालको स्वास्थ्य परीक्षण सुबिधा योजना: विभिन्न संघसंस्थासंगको सहकार्य जारी