मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा, क्यान्सरको उपचार गर्न अब पोखरा बाहिर जानुनपर्ने

पोखरा, कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर सेवा बिस्तार गर्ने क्रममा क्यान्सरको उपचारको लागि पनि अत्याधुनिक सेवा शुरु गरेको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्यअनुसार नवीनतम् र अत्याधुनिक सेवा प्रदान गर्ने कार्यलाई बिस्तार गर्दै जाने क्रममा क्यान्सरको उपचार सेवालाई थप … Continue reading मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा, क्यान्सरको उपचार गर्न अब पोखरा बाहिर जानुनपर्ने