कांग्रेस नेता डा. कोइराला समुहले अनुशासन समितिले गरेको कारबाहीको निर्णयको प्रतिरोध गर्ने
पोखरा, नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुलाई अनुशासनको कारबाही गरेकोमा पार्टीको संस्थापन ईतर समुहले भने उक्त कारबाहीको निर्णय नमान्ने भएको छ नेपाली कांग्रेसमा डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने जनाएको हो । अनुशासन समितिले विभिन्न जिल्लाका नेताहरुलाई ३ महिना … Continue reading कांग्रेस नेता डा. कोइराला समुहले अनुशासन समितिले गरेको कारबाहीको निर्णयको प्रतिरोध गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed