कास्की कांग्रेसका पूर्व सभापति केसी, पूर्व मन्त्री खडका र क्षेत्रिय सहसचिब श्रेष्ठ कारबाहीमा

पोखरा, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले स्थानीय तह, प्रदेश तह र प्रतिनिधि सभाको निर्बाचन-२०७९ मा पार्टीका उमेदवार वा पार्टीले समर्थन गरेका उमेदवारलाई असहयोग गरेको अभियोगमा पार्टीको कास्की जिल्लाका पूर्व सभापति, महासमिति सदस्य एबम पूर्व मन्त्री र स्थानीय तहका जनप्रतिनिधि लगायत केहीलाई निलम्बन र निष्कासनको कारबाही गरेको छ। यहि असार ९ गते देखि १७ गतेसम्म … Continue reading कास्की कांग्रेसका पूर्व सभापति केसी, पूर्व मन्त्री खडका र क्षेत्रिय सहसचिब श्रेष्ठ कारबाहीमा