लेखनाथ उबासंघको अध्यक्षमा जानुका र राजेन्द्र भिड्ने : दुवैजना प्यानल निर्माणको गृहकार्यमा

पोखरा, पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रमा रहेका उद्योगी ब्यबसायीको साझा र छाता संस्थाको रुपमा रहेको लेखनाथ उद्योग बाणिज्य संघको महाधिबेशन आउन दुई महिना भन्दा बढी समय बाँकी रहेपनि लेखनाथका उद्योगी ब्यबसायीहरुलाई चुनाबी माहोलले छोईसकेको छ। बिशेष गरि नेपाली काँग्रेस र नेकपा एमालेमा आस्था राख्ने उद्योगी ब्यबसायोहरुले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिने परम्परा जस्तै बनेको … Continue reading लेखनाथ उबासंघको अध्यक्षमा जानुका र राजेन्द्र भिड्ने : दुवैजना प्यानल निर्माणको गृहकार्यमा