विभिन्न किसिमको क्यान्सरको उपचार अब मणिपाल अस्पतालमै हुने

पोखरा, नेपालकै राम्रो उपचार सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्थापित हुँदै गएको पोखराको मणिपाल शिक्षण अस्पतालले अब क्यान्सरका बिरमिहरुको उपचारको लागि छुट्टै बिभाग शुरु गरेको छ। अस्पतालको शुरुवातका दिनमा क्यान्सरका बिरामीको उपचार हुने गरेको भएपनि केहि समयमा नै अस्पतालमा क्यान्सरका बिरामीको उपचार रोकिएको थियो। जनशक्ति र उपकरणको अभावमा रोकिन पुगेको क्यान्सरको उपचार सेवालाई पुन निरन्तरता … Continue reading विभिन्न किसिमको क्यान्सरको उपचार अब मणिपाल अस्पतालमै हुने