भारतमा २ सय ४२ यात्रु बोकेको बिमान दुर्घटना, बिस्तृत विवरण आउन बाँकी, उद्वार प्रक्रिया शुरु

काठमाडौँ, भारतको अहमदाबादमा २ सय ४२ यात्रु सवार बिमान दुर्घटनामा परेको छ उक्त बिमान भारतको गुजरातबाट लन्डनको लागि उडेको केहि बेरमै स्थानीय मेघानीनगरमा दुर्घटना भएको थियो । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पसँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान … Continue reading भारतमा २ सय ४२ यात्रु बोकेको बिमान दुर्घटना, बिस्तृत विवरण आउन बाँकी, उद्वार प्रक्रिया शुरु