‘इन ड्राइभ’ र ‘पठाओ’ का राइडरले बढी भाडा असुल्न थाले, केहि राइडर प्रहरी नियन्त्रणमा

पोखरा, एक ठाउँबाट अर्को ठाउँ पुग्नुपर्ने यात्रुहरुलाई सस्तो र छिटो सेवा दिने नाममा शुरु गरिएको  ‘इन ड्राइभ’ र ‘पठाओ’ का राइडरहरुले पनि महँगो भाडा असुल्न थालेको गुनासो बढेको छ। अनलाइनमा देखिएको भाडा भन्दा बढी भाडा माग्ने, समयमै नआउने लगायतका गुनासो सर्बसाधारण यात्रुबाट बढ्दै गएको छन। पछिल्लो समय गण्डकी प्रदेश सरकारले राइड एण्ड शेयरिंगलाई बैधता दिने … Continue reading ‘इन ड्राइभ’ र ‘पठाओ’ का राइडरले बढी भाडा असुल्न थाले, केहि राइडर प्रहरी नियन्त्रणमा