गण्डकी सरकारको राइड शेयरिंग नियमावली बिबाद: प्रदेश सरकारको अपरिपक्वता र नालायकीपन- थापा

पोखरा, गण्डकी प्रदेश सरकारले निजि सवारी साधनलाई पनि यात्रु ओसारपसार गर्न पाउने गरि कार्यान्वयनमा ल्याएको राईड शेयारिंग नियमावली बिबादमा परेको छ। सार्बजनिक यातयात ब्यबसायीले यात्रु ओसार पसार गर्ने सवारी साधनको नम्बर प्लेट कालो हुनुपर्ने अन्यथा आँफुहरुले पनि रातो प्लेट बनाएर यात्रु बोक्न पाउनुपर्ने माग गर्दै देशब्यापी आन्दोलन शुरु गरेको छन। शुक्रबार अर्थात् जेठ १६ गते … Continue reading गण्डकी सरकारको राइड शेयरिंग नियमावली बिबाद: प्रदेश सरकारको अपरिपक्वता र नालायकीपन- थापा