सरकार र यातायात ब्यबसायीबीच गृह मन्त्रालयमा बार्ता शुरु

काठमाडौं : सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच सार्बजनिक यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको … Continue reading सरकार र यातायात ब्यबसायीबीच गृह मन्त्रालयमा बार्ता शुरु