गण्डकी प्रदेशबाट शुरु भएको यातायात व्यवसायीको आन्दोलन सोमबार देखि देशब्यापी हुने

पोखरा,  सार्बजनिक यातायात ब्यबसायीहरुको आव्हानमाग गण्डकी प्रदेशबाट शुरु भएको आन्दोलनले देशव्यापी रुप लिएको छ । यातायात व्यवसायीहरुले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याउने निर्णय भएको यातायात ब्यबसायीहरुले जनाएका छन। गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद … Continue reading गण्डकी प्रदेशबाट शुरु भएको यातायात व्यवसायीको आन्दोलन सोमबार देखि देशब्यापी हुने