गण्डकी कोटीहोममा देबी प्रतिभाको बिदाईसंगै राधिका दासीको आगमन, भक्तजनको संख्या बढ्दै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आइपुगेकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले स्वागत गरेका थिए । राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ ।भागवत मञ्जरी दासीले … Continue reading गण्डकी कोटीहोममा देबी प्रतिभाको बिदाईसंगै राधिका दासीको आगमन, भक्तजनको संख्या बढ्दै