गण्डकी प्रदेश सरकार स्वार्थसमूहको प्रभावमा परेको यातायात ब्यबसायीको आरोप, सार्बजनिक सवारी ठप्प

पोखरा, गण्डकी प्रदेश सरकारले यातायात ब्यबसायीहरुको चाहना बिपरित राइड शेयारिंग नियमावली लागु गर्नुको पछाडी कुनै न कुनै किसिमको अनियमितता रहेको आरोप यातायात ब्यबसायीहरुले लगाएका छन। जुन प्रयोजनले सवारी साधन भित्र्याइएको हो, सोहि प्रायोजन अनुसार सवारी साधन चल्ने ब्यबस्था सहित अनुगमन गर्नुपर्नेमा प्रदेश सरकारले कुनै स्वार्थसमुहको प्रभावमा परेर समस्याग्रस्त अबस्थामा रहेको यातायात क्षेत्रमा थप समस्या सिर्जना … Continue reading गण्डकी प्रदेश सरकार स्वार्थसमूहको प्रभावमा परेको यातायात ब्यबसायीको आरोप, सार्बजनिक सवारी ठप्प