पोखरा लगायत गण्डकी प्रदेशमा सार्बजनिक यातायात ब्यबसायी आन्दोलित, यातायात ठप्प

पोखरा,  गण्डकी प्रदेश सरकारले ल्याएको केहि साता अगाडी ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको पूर्ण खारेजीको माग गर्दै सार्बजनिक यातायात ब्यबसायीहरुको आव्हानमा आज शुक्रबार गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ ।  सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् ।  व्यवसायीको आन्दोलनले प्रदेशभित्रबाट चल्ने लामो तथा छोटो दुरीका … Continue reading पोखरा लगायत गण्डकी प्रदेशमा सार्बजनिक यातायात ब्यबसायी आन्दोलित, यातायात ठप्प