गण्डकी कोटीहोममा आएका भक्तजनको संख्या १२ लाख बढी, टाढाटाढाबाट आउने क्रम बढ्दो छ- आयोजक

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा १२ लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजक मानवसेवा फाउन्डेसनले जनाएको छ । बिशेष गरि शनिबार र अन्य बिदाको दिनमा भक्तजनहरुको संख्या धेरै हुने गरेको छ।  बुधबार एकैदिनमा तिस हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको तर यस अगाडिका शनिबारहरुमा दैनिक एकलाख सम्मको सहभागिता रहने … Continue reading गण्डकी कोटीहोममा आएका भक्तजनको संख्या १२ लाख बढी, टाढाटाढाबाट आउने क्रम बढ्दो छ- आयोजक