कस्केलीहरुको विश्व सम्मेलन युएईमा हुँदै, सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु गठन

पोखरा, कास्की जिल्लाबाट विभिन्न पेशा र ब्यबसायको शिलशिलामा विभिन्न मुलुकमा पुगेका कस्केलीहरुद्वारा गठन गरिएको संस्था कास्की आदर्श समाजको विश्व सम्मेलन आगामी सेप्टेम्बरको पहिलो साता युएईमा हुने भएको छ। विश्वसम्मेलनको लागि आबश्यक तयारी समेत शुरु गरिएको छ यसै सन्दर्भमा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको कार्यसमितिको बैठक हालै सम्पन्न भयो । बैठकमा परिषदका अध्यक्ष शिब बानियाले … Continue reading कस्केलीहरुको विश्व सम्मेलन युएईमा हुँदै, सम्मेलन सफल पार्न विभिन्न उपसमितिहरु गठन