नेपाल बाहिरबाट आएका कास्की आदर्श समाजका अगुवाहरुसंग पोखरामा भेटघाट र छलफल
पोखरा, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् तथा कास्की आदर्श समाज नेपालले संयुक्त रुपमा पोखरामा स्वागत तथा भेटघाट र बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरे । अघिल्लो साता पोखराको मालेपाटनस्थित कास्की आदर्श समाज नेपालको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेपाल बाहिरबाट आएका संस्थाको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । लामो समयदेखि अमेरिकामा रहेका र … Continue reading नेपाल बाहिरबाट आएका कास्की आदर्श समाजका अगुवाहरुसंग पोखरामा भेटघाट र छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed