पोखरा बहुमुखी क्याम्पसले पायो शैक्षिक गुणस्तर सम्बन्धि ‘क्युएए प्रमाणपत्र’

पोखरा, पोखरा महानगरपालिका -९ शान्तिबन नजिक संचालनमा रहेको पोखरा बहुमुखी क्याम्पसले बिश्वबिधालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। गत बैशाख ३१ गते आयोगले पोखरा बहुमुखी क्याम्पसलाई क्युएए दिने निर्णय गरेको बुझिएको छ । २०४४ सालमा स्थापना गरिएको पोखरा बहुमुखी क्याम्पस पोखराको पहिलो सामुदायिक क्याम्पस हो। २०४४ सालमा पोखराको पुरानो टूडिखेल स्थित राष्ट्रिय … Continue reading पोखरा बहुमुखी क्याम्पसले पायो शैक्षिक गुणस्तर सम्बन्धि ‘क्युएए प्रमाणपत्र’